प्रधानमन्त्री ओलीले आज दमक भ्यू-टावरको उद्घाटन गर्दै
प्रकाशित मिति
२०८१ मंसिर २३ गते, आईतवार ०८:२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा बहुपयोगी १८ तले भवन (भ्यू-टावर) को उद्घाटन गर्ने भएका छन् ।
झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने उनको सचिवालय जानकारी दिएको छ ।
‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।
तर, उक्त १८ तले भवनको नक्सा पास नरहेको बताइएको छ । आवश्यक कागजातको अभावमा नक्सा पास दिन नसकिएको बताइएको छ ।
Related
Recent News
- मधेशमा वैकल्पिक शक्ति निर्माणका लागि १० दल र नागरिक अगुवाहरुबीच सहमति
- सेयर बजार सामान्य अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
- माघ २८ गतेको मन्त्रिपरिषद्को बैठकमा निर्णयहरु सार्बजनिक
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- फिल्म ‘परालको आगो’ मा अनुबन्धित भए जितु नेपाल
- थुनामा राख्ने आदेशविरुद्ध छविलाल पुगे उच्च अदालत
- संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
- क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- आज हिंसात्मक अतिवाद रोकथाम दिवस
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
- एमालेको सचिवालय बैठक बस्दै
प्रतिकृया