• ३ असोज २०८३, शनिबार
  • ११ः०७ राती

आज सुनचाँदीको मुल्य कति छ ?

प्रकाशित मिति

२०८१ मंसिर २१ गते, शुक्रबार ११:४१

मंसिर २१, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ६ सयले घटेर प्रतितोला एक लाख ५० हजार १०० मा कारोबार भइरहेको छ । यस अघि विहिबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मुल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १८९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया