• ९ असोज २०८३, शुक्रबार
  • ८ः३१ राती

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

प्रकाशित मिति

२०८१ कार्तिक ९ गते, शुक्रबार १०:५९

कार्तिक ९ , २०८१ काठमाडौँ: आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन विहिबारकै तोलाको एक लाख ६६ हजारमाइ कारोबार भएको छ ।

यसअघि विहिबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया