६४ अंकले बढ्यो नेप्से, कारोबार २२ अर्ब नजिक
प्रकाशित मिति
२०८१ श्रावण १६ गते, बुधबार ०३:३२
साउन १६, २०८१ काठमाडौँ: साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा ६४.२५ अंकले बढ्दै २७६०.९० को विन्दुमा उक्लिएर रोकिएको हो ।
कारोबार अवधिभर आज ३ सय ३१ कम्पनीका ५ करोड ९ करोड ६७ लाख बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
आज सबै समुहको परिसुचक उकालो लाग्दा १ सय ९१ कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । जसमध्ये १० कम्पनीको सेयर कारोबार सर्किट लेभलमा भएको छ । आज हिमालयन रि यन्स्योरेन्स कम्पनीको मात्रै ८४ करोड बढीको सेयर कारोबार भएको छ ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया