• १७ भदौ २०८३, बुधबार
  • ६ः१४ बेलुका

मुकुल ढकालले दिए आयोगमा निवेदन, रास्वपाको विवरण अद्यावधिक नगर्न आग्रह

प्रकाशित मिति

२०८१ श्रावण १३ गते, आईतवार १२:३७

साउन १३, २०८१ काठमाडौँ: डा. मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

ढकालले आयोगमा निवेदन दिदै रास्वपाले आफुलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।

Kamana Sewa

उनले आफुलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया