• २८ भदौ २०८३, आइतबार
  • ३ः२८ दिउँसो

भारतीय विदेशमन्त्री जयशंकरले दिए आरजुलाई बधाई

प्रकाशित मिति

२०८१ असार ३१ गते, सोमबार ०३:२३

असार ३१, २०८१ काठमाडौँ: भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिएका छन् ।

National Life

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत परराष्ट्रमन्त्री राणालाई बधाई दिएका हुन् ।

“नेपालको परराष्ट्रमन्त्रीको रूपमा नियुक्त हुनुभएको आरजु राणा देउवालाई हार्दिक बधाई । बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु,” जयशंकरले भनेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया