• 12:17 pm

अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०८१ जेष्ठ २४ गते, बिहीबार १०:३८

जेठ २४, २०८१ काठमाडौँ: उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी गराएको छ । उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिकृया