• 3:42 pm

हर्बल प्रालिमा आगलागी

प्रकाशित मिति

April 18, 2024

वैशाख ६, २०८१ काठमाडौँ: बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्रको फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठरखोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि नेपाल र भारतका ११ वटा दमकलले आगो नियन्त्रणमा लिँदैछन् ।

प्रतिकृया