• ९ असोज २०८३, शुक्रबार
  • ११ः४० राती

पेट्रोलको भाउ एकैपटक ४ रूपैयाँले बढ्यो, मूल्य वृद्धि विरुद्ध के हुन्छ प्रतिपक्षको रवैया ?

प्रकाशित मिति

२०८० चैत्र १९ गते, सोमबार ०२:०८

चैत्र १९, २०८० काठमाडौँ: पेट्रोलियम पदार्थको भाउमा एकै पटक ४ रूपैयाँ मूल्यवृद्धि भएको छ । आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा मूल्य बढेको हो ।

National Life

नेपाल आयल निगमले पेट्रालको मूल्यमा प्रतिलिटर ४ रूपैयाँले मूल्य बढाएको छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलमा बढेको प्रतिलिटर ४ रुपैयाँ मूल्य मध्यरातिदेखि लागू भएको हो ।

प्रतिपक्षमा रहेको कांग्रेस र अन्य पार्टी तथा यिनीहरुको भातृसंगठनको विरोध कार्यक्रम कस्तो हुन्छ हेर्न बाँकी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया