• 7:14 pm

धेरै क्याल्कुलेटरहरू र कन्भर्टरहरू समावेश भएको Elite Calc App

प्रकाशित मिति

February 29, 2024

फागुन १७, २०८० काठमाडौँ: Elite Calc , एक एपमा धेरै क्याल्कुलेटरहरू र कन्भर्टरहरू समावेश भएको एप हो जसले गर्दा  गणनाको लागि धेरै एपहरू डाउनलोड गर्ने झन्झट हटाउन मद्दत गर्छ। सजिलै संग एउटा एप प्रयोग गरेर विभिन्न प्रकारका गणनाहरू गर्न सक्नुहुन्छ । Elite Calc मा Simple, Interest, VAT, Discount, Income Tax र  अन्य क्याल्कुलेटरहरू समावेश छन्  

साथै Date Converter,Currency Converter,Land Converter,Distance Converter र  अन्य कनवर्टरहरू समावेश छन्   । Elite calc ma World Time,Number/Password/QR Code  Generator जस्ता अन्य सुबिधा पनि  उपलब्ध छ । आफुले गरेको गणना  History मा गएर हेर्न पनि सकिन्छ । Elite Calc एप  Google Play मा उपलब्ध छ र चाँडै App Store मा पनि उपलब्ध  हुनेछ। प्रयोगकर्ताले प्रयोगकर्ताको आवश्यकता अनुसार नयाँ सुविधा थप्न सुझावहरू प्रदान गर्न सक्नुहुन्छ। आगामी दिनहरूमा नयाँ सुविधाहरू अपडेट गर्दै जानेछौ । Elite Calc App, Elite Infotech द्वारा निर्मित गरिएको हो ।

Website

calculator.eliteinfotechnp.com

Google Play

https://play.google.com/store/apps/details?id=com.eliteinfotech.elitecalculator

Elite Infotech :

https://eliteinfotechnp.com/

प्रतिकृया