• ८ असोज २०८३, बिहीबार
  • ११ः०५ राती

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्तो छ एजेन्डा

प्रकाशित मिति

२०८० फाल्गुन ३ गते, बिहीबार ०९:२४

फागुन ३, २०८० काठमाडौँ: सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

National Life

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया