• ९ असोज २०८३, शुक्रबार
  • १२ः५३ राती

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

प्रकाशित मिति

२०८० माघ २३ गते, मंगलवार १०:४२

माघ २३, २०८० काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।

National Life

बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन् ।

बूढाथोकीको मोरङको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया