• १७ भदौ २०८३, बुधबार
  • ५ः११ बेलुका

नेपाल विज्ञापन संघको ११ औं केन्द्रिय कार्यसमिति निर्वाचित

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार ११:५६

पुस २३, २०८० काठमाडौँ: नेपाल विज्ञापन संघको २४औ वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष श्री सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको छ ।

संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन् । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।

Kamana Sewa

१. अध्यक्ष सुदिप थापा निर्विरोध निर्वाचित
२. प्रथम उपाध्यक्ष उजय शाक्य निर्विरोध निर्वाचित
३. द्धितिय उपाध्यक्ष पकज लाल प्रधान निर्विरोध निर्वाचित
४. महासचिव कृष्ण प्रसाद घिमिरे निर्विरोध निर्वाचित
५. कोषाध्यक्ष साजन श्रेष्ठ निर्वाचित
६. सचिव सन्तोष खड्का निर्विरोध निर्वाचित
७. अरुणकाजी स्थापित निर्विरोध निर्वाचित
८. रोशन रेग्मि, आरसि निर्वाचित
९. सन्तोष सिलवाल गिरी, निर्वाचित
१०. दिपेन्द्र पौडेल, निर्वाचित
११. विधान राजभण्डारी, निर्वाचित
१२. रोशन पौडेल, निर्वाचित
१३. मनिस अधिकारी, निर्वाचित
१४. प्रभात रिमाल निर्वाचित

Classic Tech Desktop

प्रतिकृया