• १७ भदौ २०८३, बुधबार
  • ५ः५७ बेलुका

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रकाशित मिति

२०८० पुष २३ गते, सोमबार ११:४४

पुस २३, २०८० काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक २.९७ विन्दुले बढेको छ । यससँगै सूचक २०२५.८९ अंकमा आएको छ । यो सेसनमा ७१ लाख २ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको १२ हजार ८ सय ६ कित्ता सेयर कारोबार भएको छ ।

प्रि ओपन सेसनमा कुल २ सय २४ वटा कारोबार भएको हो । यो सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Kamana Sewa

प्रतिकृया