• 3:41 pm

यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

प्रकाशित मिति

२०८० पुष २० गते, शुक्रबार १०:३२

पुस २०, २०८० काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८८ पैसा तोकेको छ भने बिक्री दर १३३ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

यस्तै, युरो १ को खरिद दर १४५ रुपैयाँ ५७ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ २३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ५९ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ९२ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १८ पैसा छ ।

सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ५३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २५ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६७ पैसा छ ।

यसैगरी, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५९ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६३ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६३ पैसा छ ।

हेर्नूहोस् कुन देशको कति?

प्रतिकृया