• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

विपीन जोशीको रिहाइका निम्ति पहल गर्न परराष्ट्रमन्त्रीको अनुरोध

प्रकाशित मिति

२०८० मंसिर २४ गते, आईतवार ०३:२१

मंसिर २४, २०८० काठमाडौँ: कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Kamana Sewa

भेटमा विदेश राज्यमन्त्रीले नेपाली नागरिक जोशीको रिहाइका निम्ति कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए ।

Classic Tech Desktop

प्रतिकृया