तीन दिनमा २ हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति
२०८० कार्तिक १५ गते, बुधबार १०:५८
कात्तिक १५, २०८० काठमाडौँ: यो हप्ताको पछिल्लो ३ दिनमा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको आईतबार मात्रै प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म आउँदा घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ पुगेको हो । यो पछिल्लो ३ दिनमा २ हजार रुपैयाँले कम हो ।
यस्तै यहि अवधिमा चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको देखिएको छ । महासंघका अनुसार गएको आईतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १३ सय ८५ रुपैयाँ पुगेको छ ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया