• ११:२० २०८० फाल्गुन १३ गते
  • 11:20 am

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८० कार्तिक १४ गते, मंगलवार १०:४२

gold2

कात्तिक १४, २०८० काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।


यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर प्रतितोला १४ सय २० रुपैयाँ पुगेको हो ।

प्रतिकृया