बाँदरको आक्रमणबाट पाल्पामा ३ बाख्रा मरेको विषय संसदमा
प्रकाशित मिति
२०८० आश्विन १८ गते, बिहीबार ०१:५१
असोज १८, २०८० काठमाडाैं : नेकपा एमालेका सांसद ठाकुर गैरेले बाँदरको समस्या नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैरेले पाल्पाको तानसेन वडा नम्बर ९ को गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरेको जानकारी गराए ।

बाँदरको आक्रमणबाट थप २ बाख्रा घाइते भएको बताउँदै बाख्रा चराउन गएका मानिसहरुको भागाभाव भएको जानकारी गराए । उनले यो विषय संसदमा पहिलेदेखि नै उठ्दै आएपनि बन्यजन्तु नियन्त्रण गर्ने विषयमा ध्यान नदिएको उल्लेख गरे ।

सांसद गैरेले यस्तो अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । साथै उनले बिजनेश बिहिन सदन चलाएकोप्रति पनि ध्यानाकर्षण गराए ।

Related
Recent News
- पद्का बेला सरकार सामाजिक सञ्जालमै अल्झिएको कांग्रेस सांसद आङ्देम्बेको आरोप
- प्रधानमन्त्री बालेन शाह : कोही कतै छुट्नु हुने छैन (पूर्णपाठ)
- रसुवा बाढीमा बेपत्ताको पहिचानका लागि डीएनए नमुना सङ्कलन जारी
- यस्तो छ भोटेकोशी बाढीपछि सरकारले गरेका कामबारे संसद्लाई प्रधानमन्त्रीको ब्रिफिङ
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया