‘नाडा अटो सो २०२३’ सुरु, अर्थमन्त्री महतले गरे उद्घाटन
प्रकाशित मिति
२०८० भाद्र २६ गते, मंगलवार ०३:५०
भदौ २६, २०८० काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले नाडा अटो सो २०२३ को उद्घाटन गरेका छन् । भृकुटीमण्डमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो’ चल्नेछ ।
विगत तीन वर्ष रोकिएको नाडा अटो सोमा यसपटक विद्युतीय एवम् पेट्रोलियम गाडी, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, ब्याट्री र एसेसरिज लगायतको प्रदर्शनी रहनेछ । ६ दिनसम्म चल्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको यो १५औँ संस्करण हो ।
झण्डै एक लाखले अवलोकन गर्ने र २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको अटो सोमा विभिन्न ब्रान्डका नयाँ सवारी साधनहरू सार्वजनिक हुँदै छन् । १२० वटा स्टल रहको अटो सोमा १६ ब्रान्डका चार पाङ्ग्रे, २२ ब्रान्डका दुई पाङ्ग्रे र सात ब्रान्डका लाइट कमर्सियल भेहिकल रहेको नाडाले बताएको छ ।


Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया