अमेरिकाको फ्लोरिडामा ३ जनाको हत्यापछि आक्रमणकारीले हाने आफैँलाई गोली
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार ११:१२
भदौ १०, २०८० काठमाडौँ : अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिलमा गोली हानी तीन अश्वेत नागरिकको हत्या गरिएको छ । बीबीसीका अनुसार तीन जनाको हत्यापछि आक्रमणकारीले आत्महत्या गरेका छन् ।
रिपोर्टअनुसार आक्रमणकारीले डलर जनरल स्टोरमा प्रवेश गरी गोली चलाएका थिए। त्यस क्रममा प्रहरी र आक्रमणकारी आमनेसामने पनि भएका थिए । आक्रमणकारी करिब २० वर्षका गोरा व्यक्ति रहेको बताइएको छ ।
उनको आक्रमणबाट अश्वेत समुदायका दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । आक्रमणकारीको नाम अझै खुलाइएको छैन ।
प्रहरीका अनुसार आक्रमणकारीसँग हल्का सेमिअटोमेटिक राइफल र एउटा ह्यान्डगन थियो । यो हमला उनी एक्लैले गरेको र आफूलाई पनि मार्न चाहेको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया