• २१ असोज २०८३, बुधबार
  • १०ः२७ बिहान

कामना सेवा विकास बैंकका र चिल्ली बार एण्ड रेस्टुरेन्टमा बिच सम्झौता

प्रकाशित मिति

२०८० श्रावण १८ गते, बिहीबार ०४:५२

१८ श्रावण २०८०, काठमाडौँ: कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच मर्चेन्ट सम्झौता भएको छ । हिजो (बुधबार) सो सम्झौता भएको हो ।

National Life

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभाव


हरुले पोखरा–०६, लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशत सम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 

 

प्रतिकृया