सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो
प्रकाशित मिति
२०८० श्रावण ९ गते, मंगलवार ११:०१

९ श्रावण २०८०, काठमाडौँ: मंगलबार सूनको मूल्य बढेको छ । यस दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतिलोता २ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ थियो ।
यसैगरी, सोमबार तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार ६ सय ५० रुपैयाँ पुगेको छ । सोमबार यस्तो सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ थियो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार १ हजार ४ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ ।
Related
Recent News
- हार्दिक पाण्ड्या आईपीएलको पहिलो खेलमै प्रतिबन्ध
- शेयर बजारमा १४.८८ अङ्कको गिरावट, ५ अर्ब १४ करोडको कारोबार
- ट्रम्पसँगको वार्तापछि रुस र युक्रेनले एकअर्कामाथि हवाई आक्रमण
- म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
- लुम्बिनीमाथि सुदूरपश्चिमको शानदार जित
- स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
- मतान्तर बढी भएपछि ५९ मत गन्न बाँकी हुँदै भक्तपुर क्याम्पसमा लफडा
- ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा
- सरकारले दियो चैत्र २४ गते सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया