• ४ असोज २०८३, आइतबार
  • ६ः१८ बेलुका

प्रि– डिप्लोमा तहको शिक्षालयहरूले नियमित प्रशिक्षार्थीहरूका लागि परीक्षा आवेदन खुला

प्रकाशित मिति

२०८० श्रावण ९ गते, मंगलवार ०८:३३

९ श्रावण २०८०, काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रि– डिप्लोमा तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त सम्पूर्ण शिक्षालयहरूले नियमित प्रशिक्षार्थीहरूका लागि परीक्षा आवेदन खुला भएको छ ।

National Life

आज एक सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले भदौ महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई परीक्षा शुल्क बुझाएको बैङ्क भौचरको प्रति आवेदन फारामका साथ बुझाउन आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया