• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

पम्फा भुसालको नेतृत्वमा माओवादी नेताहरू ३ बजे दिल्ली जाँदै

प्रकाशित मिति

२०८० श्रावण ७ गते, आईतवार ११:०९

७ श्रावण २०८०, काठमाडौँ : नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली आज दिउँसो ३ बजे दिल्ली जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भुसाल सहित ५ जना माओवादी नेताहरू भारत जान लागेका हुन् ।

National Life

जसमा पार्टी केन्द्रीय सदस्य चक्रपाणि खनाल, रामेश्वर राय यादव, सुरेशकुमार राई, सत्या पहाडी छन् ।


आज दिउँसो ३ बजे दिल्ली जाने भुसाल नेतृत्वको टोली ५ दिनसम्म भारतमै बस्ने भ्रमण दलका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य यादवले बताए । भुसाल नेतृत्वको टोलीले दिल्ली, देहरादुन र ऋषिकेस लगायत ठाउँहरूको अवलोकन गर्ने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया