• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

केटीएम सिटीको मनसुन धमाका

प्रकाशित मिति

२०८० श्रावण ६ गते, शनिबार ०२:४२

६ श्रावण २०८०, काठमाडौँ: केटीएम सिटीले मनसुन धमाका अफर बजारमा ल्याएको छ । मनसुन बोनान्जा अफरमा मनसुनलाई केन्द्रित गर्दै केटीएम सिटीका सामानमा बिशेष छुटको ब्यवस्था गरिएको छ ।

National Life

उच्च स्तरको लाइक्रा फेब्रिकबाट उत्पादित लुगाको मुल्य ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले ९० रुपैयाँदेखिको मुल्यमा टिसर्ट, टप्स, सट्स, लेगिन्स, पोलो टिसर्ट, विनचिटर्स प्राप्त गर्न सक्नेछन् ।


केटीएम सिटीले दुई हजार भन्दा बढी मुल्यको सामान किन्दा उपत्यका बाहिर समेत निशुल्क डेलिभरीको ब्यवस्था गरिएको जनाएको छ । त्यस्तै हजारभन्दा बढीको सामान किन्दा काठमाडौं उपत्यकामा समेत निशुल्क डेलिभरी गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

थप जानकारी नजिकैको आउटलेटमा पुगेर लिन सकिने र केटीएम सिटीको डिजिटल प्लेटफर्म, एप र वेवसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा, कपडा बजारमा उपलब्ध गराउँदै आएको छ । नेपालमा प्राप्त सफलतासँगै केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवालाई विस्तार गरेको छ ।

प्रतिकृया