• ५ असोज २०८३, सोमबार
  • १ः३७ दिउँसो

राष्ट्रियसभाले विद्युतीय व्यापार विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठायाे

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ०३:४९

४ श्रावण २०८०, काठमाडौँ : राष्ट्रियसभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

National Life

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए ।


राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया