भर्ना आवेदनका लागि कम्तीमा १५ दिन समय तोक्न महानगरको निर्देशन
प्रकाशित मिति
२०८० असार २२ गते, शुक्रबार १०:३७
२२ असार २०८०, काठमाडौँ: काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीका लागि कम्तीमा १५ दिनसम्म आवेदन दिन पाउने गरी समय व्यवस्था गर्न शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ ।
महानगरको शिक्षा विभागले आज आइतबार एक सूचना प्रकाशन एसईईको नतिजा आएको मितिले कम्तीमा १५ दिन म्याद राखेर आवेदन दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
विगतमा शिक्षण संस्थाहरूले फरक-फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गरेका कारण देशका विभिन्न क्षेत्रबाट काठमाडौँ आउने विद्यार्थी आवेदन दिनबाट बञ्चित भएको महानगरपालिकाले जनाएको छ ।

Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया