• २३ भदौ २०८३, मंगलबार
  • १ः५३ दिउँसो

नेपाल एसिसी यू १६ इस्ट जोन कपको च्याम्पियन

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार १२:२३

१९ असार २०८०, काठमाडौँ:  नेपाल एसिसी यू १६ इस्ट जोन कपको च्याम्पियन बनेको छ। मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन बनेको हो। यो जितसगै नेपालले एसिसी यू १६ इस्ट जोन कपमा ह्याट्रिक समेत गरेको छ। नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो ।

National Life

जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो। नेपालका लागि अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए। ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए ।

प्रतिकृया