• १० असोज २०८३, शनिबार
  • २ः४० राती

प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको दर्शन

प्रकाशित मिति

२०८० जेष्ठ २८ गते, आईतवार ०८:२८

जेठ २८, २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपतिनाथको मन्दिर पुगेर दर्शन गरेका छन् । उनले शनिबार साँझ पशुपतिनाथको दर्शनका लागि साथमा केही मन्त्रीहरूलाई लिएर मन्दिर पुगेका हुन्।

National Life

पुशपतिमा प्रधानमन्त्री प्रचण्डले पूजा र आरतीको अवलोकन गरेका छन्। उनको साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती रहेका थिए।


यसअघि प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहँदा भारतको उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर पूजा गरेका थिए। भारत भ्रमणदेखि प्रधानमन्त्री प्रचण्डको मन्दिरप्रति आस्था बढ्दै गएको राजनीतिक विश्लेसकहरूले टिप्पणी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया