पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग
प्रकाशित मिति
March 26, 2023
१२ चैत्र २०७९, काठमाडौँ: जनता समाजवादी पार्टीका सांसद अशोक कुमार राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद राईले प्रदेश नम्बर १ को नाम कोशी राखिए पछि तीव्र विरोध भएको उल्लेख गरे । सो विरोधको क्रममा भएको आन्दोलनमा पदमकुमार लिम्बुको टाउकोमा गम्भीर रूपमा ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएको प्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले यस्ता घटनाहरूको सिलसिला नरोकिएको उल्लेख गरे । उनले मधेस आन्दोलनका क्रममा २९ जनाले ज्यान गुमाएको स्मरण गर्दै अधिकार माग्दा ज्यान लिने घटना ज्यादै निन्दनीय रहेको बताए । उनले यस्ता घटनाहरू रोक्न र मृतकलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
Related
Recent News
- ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौती
- आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली नहुने
- भाटभटेनी सुपरमार्केटका मालिक गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा
- तीन प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
- शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र द लाइब्रेरी क्याफे उद्घाटन
- महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
- बंगलादेश सरकारले एमबीबीएस र बीडीएसतर्फ प्रदान गरेको छात्रबृत्तिमा चलखेल, १० विद्यार्थी सिफारिस भएरपनि जान पाएनन्
- चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण
- ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन उप समिति गठन
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया