• १८ भदौ २०८३, बिहीबार
  • १२ः५५ दिउँसो

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ फाल्गुन १५ गते, सोमबार १०:४३

१५ फागुन २०७९, काठमाडौं: नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज फागुन १५ गतेका लागि निर्धारण गरेको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।


यस्तै, युरो एकको खरिद दर १३९ रुपैयाँ ३५ पैसा र बिक्री दर १३९ रुपैयाँ ९८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५४ पैसा रहेको छ।

Kamana Sewa

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया