• १८ भदौ २०८३, बिहीबार
  • ११ः२३ राती

सिटिजन्स बैंकको सिइओमा पुन:गणेशराज पोखरेल नियुक्त

प्रकाशित मिति

२०७९ माघ १९ गते, बिहीबार ११:५३

१९ माघ २०७९, काठमाडौँ: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पुन:गणेशराज पोखरेल नियुक्त भएका छन् ।


बैंकककाे बुधबार बसेकाे ४११औँ सञ्चालक समितिको बैठकले हाल कार्यरत सिइओ पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि बैंकको सिइओ नियुक्त गर्ने निर्णय गरेको हाे ।

Kamana Sewa

पोखरेलले स्थापना काल देखिनै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् ।

Classic Tech Desktop

प्रतिकृया