प्रेमप्रसादका २५ बुँदे माग पूरा गर्न आह्वान गर्दै माइतीघरमा प्रदर्शन
प्रकाशित मिति
२०७९ माघ ११ गते, बुधबार ०२:२५
११ माघ २०७९, काठमाडौँ: नयाँ बानेश्वरको संघीय संसद् भवन अगाडि आत्मदाहकाे प्रयास गरेका प्रेमप्रसाद आचार्यकाे २५ बुँदे माग पूरा गर्न माग गर्दै माइतीघरमा युवाहरूले प्रद्धर्शन गरेका छन्। मंगलबार आफूमाथि पेट्राेल छर्किएर आगाे लगाई आत्मदाहकाे प्रयास गरेका इलामका ३७ वर्षीया आचार्यकाे बुधबार बिहान मृत्यु भएपछि उनका माग सम्बाेधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रद्धर्शन गरेका हुन्।
विभिन्न व्यवसाय गर्नखाेज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेकाे र आफूले काम गरेकाे ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलाे आर्थिक क्षति व्यहाेर्नुपरेकाे भन्दै सामाजिक सञ्जालमा लामाे ‘सुसाइट नाेट’ लेखी आत्मदाह गरेका ती युवालाई न्याय मिल्नुपर्ने माग गर्दै युवाहरूले प्रद्धर्शन गरेका हुन्।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया