साझा यातायातका बस अब मोबाइल एपबाटै लाइभ ट्रयाक गर्न सकिने
प्रकाशित मिति
२०७९ माघ ११ गते, बुधबार ०१:१४
११ माघ २०७९, काठमाडौँ: साझा यातायातका बस अब मोबाइल एपबाटै लाइभ ट्रयाक गर्न सकिने भएको छ । कम्पनीले ल्याएको मोबाइल एपमा यो सुविधा दिइएकाे हो ।
‘साझा प्लस’ नाम दिइएको एपमा यात्रुले साझा यातायात बसहरू रुट अनुसार हेर्न, बसहरूको लाइभ ट्र्याक, साझा यातायात बसहरूको नजिकको स्टपहरू थाहा पाउन तथा बस स्टपबाट नजिक पुग्ने समय अनुमान गर्न सक्नेछन् ।
बेटा संस्करणका रुपमा सार्वजनिक एपमा थप सुधार र स्तरवृद्धि गर्न कम्पनीले प्रयोकगर्ताबाट प्रतिक्रियामा पनि मागेको छे । यो एप गुगल प्लेस्टोरमार्फत डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया