• 8:54 am

यस्तो छ मन्त्रीहरूको वरीयताक्रम (सूचीसहित)

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार ०३:५७

३ माघ २०७९, काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छन् ।


नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारीसमा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गरेकी हुन् ।


उनीहरूलाई आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइएको छ ।


मन्त्रीहरूको कार्यविभाजन हेर्नुस् : –

प्रतिकृया