सरकारले आज सार्वजनिक विदा दिएपनि त्रिविको नियमित परीक्षा नरोकिने
प्रकाशित मिति
२०७९ माघ २ गते, सोमबार १०:१७
२ माघ २०७९, काठमाडौँ : पोखरामा आइतबार भएको यती एयरको जहाज दुर्घटनाको शोकमा सरकारले सोमबारका लागि देशभर सार्वजनिक विदा दिएकाे छ। सरकारले आज विदा दिएपनि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले भने चालू परीक्षा नरोक्ने भएकाे छ। यद्यपि, पठनपाठन भने राेकिएकाे छ।
त्रिविको मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यका अनुसार मानविकी सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गते नरोकिने भएकाे हाे। यस परीक्षाका आधारमा नै अन्य परीक्षा तय गरिने हुँदा परीक्षा राेक्दा समस्या हुने भएकाले नराेकिएकाे उनकाे भनाइ छ। सरकारले आज शाेक विदा दिएकाे भएपनि अत्यावश्यक काम, बैंक तथा वित्तीय संस्थाहरू पनि खुला रहनेछन्।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया