• ३ असोज २०८३, शनिबार
  • ५ः४१ बेलुका

आजबाट भृकुटीमण्डपमा नाडा एक्स्पो सुरु

प्रकाशित मिति

२०७९ आश्विन ६ गते, बिहीबार ११:०६

६ असोज २०७९, काठमाडौंः आजबाट नाडा एक्स्पो सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा एक्स्पो सुरु हुन लागेको हो।अब नाडा इभी एक्स्पो २०२२ मा सहभागिता जनाउनका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ।यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी हुनेछ भने युएसएड क्लिन एयरले नलेज पार्टनरको रूपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ।

National Life

एक्स्पोमा विभिन्न कम्पनीका विद्युतीय सवारीसाधनहरू प्रदर्शनीमा राखिनेछ।

प्रतिकृया