• ३ असोज २०८३, शनिबार
  • ४ः२९ बेलुका

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ०४:१३

२१ भाद्र २०७९, काठमाडौं: प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि छलफल गर्दै निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो।आवश्यक गणपूरक संख्या ६९ जना रहनुपर्नेमा ५८ जनाको उपस्थिति रहेकाले बैठक स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए।

National Life

प्रतिकृया