• ३ असोज २०८३, शनिबार
  • ३ः१२ दिउँसो

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

प्रकाशित मिति

२०७९ श्रावण १९ गते, बिहीबार ०४:५७

१९ साउन २०७९ काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा राजनीतिक विश्लेषक अरुण सुवेदी नियुक्त भएका छन्।मन्त्रिपरिषद् स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेको हो। सुबेदीले विभिन्न राजनीतिक मामिलामा नियमित विश्लेषण गर्ने गरेका छन्।

National Life

प्रतिकृया