• ५ असोज २०८३, सोमबार
  • ६ः०३ बिहान

पोग्वाको घुँडामा चोट, बार्सिलोनासँगको खेल गुमाउने

प्रकाशित मिति

२०७९ श्रावण १० गते, मंगलवार ०७:२२

१० साउन २०७९, काठमाडौँ : यसै समरमा इटालियन क्लब युभेन्टस् अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् । स्पेनिस महारथी बार्सिलोनाबिरुद्ध प्री-सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुँडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् ।

National Life

२९ वर्षीय पोग्वा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन् । दायाँ घुँडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैदानमा उपलब्ध भएका थिए ।

प्रतिकृया