• १८ असोज २०८३, आइतबार
  • १ः३२ राती

सुन र चाँदीको भाउ घट्यो

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार ११:१६

२२ असार २०७९, काठमाडौंः नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ।

National Life

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा झरेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार ५ सय रुपैयाँमा झरेको छ। चाँदीको भाउ पनि मंगलबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया