केमा बढ्यो कर, केमा घट्यो ? (पूर्णपाठ)
प्रकाशित मिति
२०७९ जेष्ठ १६ गते, सोमबार ०६:३५

१६ जेठ २०७९, काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेसँगै आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक भएको हो । आगामी आर्थिक वर्षको नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य उत्पादनमा स्वास्थ्य जोखिम कर बढाएको हो ।
यसैगरी, उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिइएको छ भने क्यासिनोले तिर्नुपर्ने रोयल्टी समेत बढेको छ । अब क्यासिनोले वार्षिक ५ करोड कर बुझाउनुपर्ने छ भने आधुनिक मेसिनबाट खेलाइने खेलका लागि वार्षिक १ करोड रुपैयाँ कर बुझाउनुपर्ने छ ।
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया