• १६ असोज २०८३, शुक्रबार
  • ९ः३९ बिहान

पशुपतिनाथमा नयाँ वर्षकाे दिन घुइँचो (फोटोफिचर)

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ११:२६

१ बैशाख २०७९, काठमाडौं : आज विहीबार नयाँ बर्षको शुभारम्भको दिन पशुपतिनाथ मन्दिरमा मानिसहरुको घुइँचो लागेको छ । नयाँ वर्ष २०७९ को अवसर पारी पशुपतिनाथको दर्शन तथा पूजा गर्नका लागि मानिसहरुको याहाँ विहानैदेखि घुइँचो लागेको हो ।

National Life

प्रतिकृया