• 4:14 pm

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार ०६:४८

१ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?


प्रतिकृया