• २३ भदौ २०८३, मंगलबार
  • १२ः०९ दिउँसो

पाँच दलीय गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार १२:००

२८ चैत २०७८,काठमाडौंं : पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज संयुक्त अपिल जारी गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संयुक्त अपिल जारी गर्ने सहमति भएको हो ।

National Life

सहमतिसँगै आजै अपिल जारी हुने तयारी भएको बताइएको छ । यसअघि गठबन्धनमा आबद्ध दलहरू बीचमा स्थानीय तह निर्वाचनका लागि सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि संयुक्त अपिल जारी गर्न लागिएको हो।


गठबन्धनको मोडालिटी र मापदण्डका बारेमा शीर्ष नेताहरूसहित निर्वाचन तयारी तथा अनुगमन समितिका प्रतिनिधिहरुको बैठक बसेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया