• १६ असोज २०८३, शुक्रबार
  • ६ः२९ बिहान

एमाले अध्यक्ष ओलीले आज शिक्षक संगठनको सम्मेलनलाई सम्बोधन गर्ने

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०९:०९

२७ चैत २०७८ काठमाडौं : नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

National Life

उनी शनिबार पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

प्रतिकृया