• १६ असोज २०८३, शुक्रबार
  • १०ः५१ बिहान

तनहुँमा १३ वर्षीया बालिका बेपत्ता

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार १०:०१

२३ चैत २०७८, काठमाडौं : जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता भएकी हुन्।

National Life

स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत उनी बन्दना बीचबाटोबाटै हराएकी स्थानीयको भनाइ छ ।


ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया