• १७ असोज २०८३, शनिबार
  • ३ः३० दिउँसो

गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल

प्रकाशित मिति

२०७८ चैत्र १५ गते, मंगलवार ०७:४२

१५ चैत्र २०७८, काठमाडौँ : गरिमा विकास बैंकको ५१.२०५ शेयर स्वामित्व रहने गरी के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड औपचारिकरुपमा मर्ज गरिमा क्यापिटलमा मर्ज भएको छ । यससँगै अब सो कम्पनी गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

National Life

अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको छ ।


गत असार ४ गते नै के.सी.एल. अस्ट्यूट क्यापिटल बैंकले के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया