• १७ असोज २०८३, शनिबार
  • २ः३५ दिउँसो

एमाले अध्यक्ष ओली कपिलवस्तु जाँदै

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार १०:५१

१४ चैत २०७८, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलवस्तु जाँदै छन्। प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली कपिलवस्तु जान लागेका हुन।

National Life

कपिलवस्तुमा अध्यक्ष ओलीले चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले रूपन्देहीमा समेत पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया